काठमाडौं । कोरोनाको तेस्रो लहरसँगै डिसहोम फाइबर नेटले स्टुडेन्ट अनलाइन क्लास प्याकेज ल्याएको छ । प्याकेजअन्तर्गत एउटा विद्यार्थीका लागि मासिक दुई सय ८८ रुपैयाँ, दुईजना विद्यार्थीका लागि मासिक चार सय ८८ रुपैयाँ र तीनजना विद्यार्थीका लागि मासिक पाँच सय ८८ रुपैयाँमा इन्टरनेट प्रयोग गर्न सकिनेछ ।
प्याकेजमा विद्यार्थीलाई अनलाइन क्लासका लागि आवश्यक जुम, गुगल मिट, माइक्रोसफ्ट टिम्सलगायतका सफ्टवेयर चलाउन आवश्यक ब्यान्डविथ उपलब्ध गराइने कम्पनीले जनाएको छ । अनलाइन कक्षाका लागि एकजना विद्यार्थीलाई १० एमबिपिएस, दुईजना विद्यार्थीलाई १५ एमबिपिएस र तीनजना विद्यार्थीलाई २० एमबिपिएस इन्टरनेट उपलब्ध हुने बताइएको छ ।
Turkish goalkeeper Turkaslan dies in
स्थानीय निर्वाचन ऐन संशोधन गर्न
पालिका चुनाव सार्ने सरकारको बहानाबाजी
माओवादीले बोलायो केन्द्रीय कमिटी बैठक,
स्थानीय तहको निर्वाचन पर नसार्न
एमसीसीबारे छलफल गर्न झलनाथ खनालको